गुनासो पेटिकाले वचायो बालबालीकाको जिवन
द्धार देवी मावि अलौकी गुनासो सुन्ने तथा लैड्गिक फोकल शिक्षक सरिता साहले समयद सोचेकी थिएनन् होला उनले लिएको जिममेवारीले बालबालीको जीबन रक्षामा सहयोगी हुने छ । तर, जे नसोचेको त्यही नैं भयो । विरगंज महानगर पालिकाको निर्देशन अनुसार विद्यालयले पहिलेनै गुनासो पेटिका राखी सकेको थियो । उनि विद्यालयमा गुनासो पेटिका संचालन तथा प्राप्तहुने गुनासोको व्यवस्थापन …