Impact

विद्यालय सुधारको बहाक वन्दै गुनासो पेटिका

दशरथचन्द नगरपालिकामा आयोजना भएको विद्यालयमा गुनासो सुनुवाइ व्यवस्था सम्वन्धी अभिमुखीकरणमा सहभागी हुदै गर्दा नै कुलौन माविका प्रधानाध्यापक मान बहादुर बोहराको बोझीलो मनले केही राहत पाएको थियो । नगरपालिकाको गुनासो पेटिका व्यवस्थपन गर्ने पञ हातामा पाए पछि उनी वषौं देखीको विद्यालय सुधारको प्रयाललाई र्मुतता दिन ताम्सीए । नगरपालिकाको उक्त पत्र अनुसार विद्यालयमा गुनासो सुनुवाइका लागि सुझाव …

विद्यालय सुधारको बहाक वन्दै गुनासो पेटिका Read More »

गुनासो सुनुवाइले पढ्न पाइन स्मृतीले

स्मृती विक कमलबजार नगर पालिका वडा न ११ को विद्या प्रवोधिनी माध्यामीकमा कक्षा ९ मा पढ् छिन् । उनि पढाइमा राम्रौ थिइन । कक्षा ७ सम्म कक्षा फस्ट हुन्थीन उनी । विद्यालय पनि नियमित आउँथिन । तर एका एक उनि विद्यालयमा आउन छाडीन् । कमजोर आर्थिक अवस्था भएकी स्मृतीको परिवारले उनको विवाह गरिदिएकाले उनि विद्यालय …

गुनासो सुनुवाइले पढ्न पाइन स्मृतीले Read More »

गुनासो पेटिकाले ल्याएको सुधार

विरगञ्ज । मुस्लिम समुदायकीउनी । आमाले स्कुलजानबन्दगरिदिइन् । कारण थियो– सबैले भागी बिहे गरे, मेरी छोरीले पनिभागी बिहे नै गर्छिन् भन्ने भय । आमालाईनिकै मनाउने प्रयास गरिन् । सबै विफलभए । अन्ततःउनीअर्थात् जयनबखातुनले स्कुलको गुनासो पेटिकामा पत्रखसालिन् । पत्रपुग्यो विद्यालयको गुनासो सुनुवाइ समितिमा । समितिले जयनबलाई जसरीभएपनि स्कुलमानिरन्तरतादिनुपर्ने निष्कर्ष निकाल्यो । समितिकापदाधिकारीहरु दिनदिनै जयनबका घरमाधाउनथाले …

गुनासो पेटिकाले ल्याएको सुधार Read More »

Scroll to Top