विद्यालय सुधारको बहाक वन्दै गुनासो पेटिका
दशरथचन्द नगरपालिकामा आयोजना भएको विद्यालयमा गुनासो सुनुवाइ व्यवस्था सम्वन्धी अभिमुखीकरणमा सहभागी हुदै गर्दा नै कुलौन माविका प्रधानाध्यापक मान बहादुर बोहराको बोझीलो मनले केही राहत पाएको थियो । नगरपालिकाको गुनासो पेटिका व्यवस्थपन गर्ने पञ हातामा पाए पछि उनी वषौं देखीको विद्यालय सुधारको प्रयाललाई र्मुतता दिन ताम्सीए । नगरपालिकाको उक्त पत्र अनुसार विद्यालयमा गुनासो सुनुवाइका लागि सुझाव
गुनासो सुनुवाइले पढ्न पाइन स्मृतीले
स्मृती विक कमलबजार नगर पालिका वडा न ११ को विद्या प्रवोधिनी माध्यामीकमा कक्षा ९ मा पढ् छिन् । उनि पढाइमा राम्रौ थिइन । कक्षा ७ सम्म कक्षा फस्ट हुन्थीन उनी । विद्यालय पनि नियमित आउँथिन । तर एका एक उनि विद्यालयमा आउन छाडीन् । कमजोर आर्थिक अवस्था भएकी स्मृतीको परिवारले उनको विवाह गरिदिएकाले उनि विद्यालय
विद्यालय नियमीत गर्दै शैक्षिक क्यालेण्डर
जोरायल गाँउ पालिकाले विद्यालय शिक्षामा वार्षिक क्यालेण्डर लागू गरेपछि शिक्षामा नियमितता र गुणस्तरमा सुधार देखिन थालेको छ । गाँउपालिकाले शिक्षक तथा अभिभाव सँगको परामर्शमा आफ्नो शैक्षिक क्यालेण्डर तयार गरी पालिकाका सम्पूर्ण विद्यालयमा पठाएपछि त्यसको कार्यान्वयन शुरु भएको हो । शैक्षिक क्यालेण्डरमा विद्यालय खुल्ने र विदा हुने दिन किटान हुनाका साथै हरेक महिनाको कुन बार, कति
गुनासो पेटिकाले ल्याएको सुधार
विरगञ्ज । मुस्लिम समुदायकीउनी । आमाले स्कुलजानबन्दगरिदिइन् । कारण थियो– सबैले भागी बिहे गरे, मेरी छोरीले पनिभागी बिहे नै गर्छिन् भन्ने भय । आमालाईनिकै मनाउने प्रयास गरिन् । सबै विफलभए । अन्ततःउनीअर्थात् जयनबखातुनले स्कुलको गुनासो पेटिकामा पत्रखसालिन् । पत्रपुग्यो विद्यालयको गुनासो सुनुवाइ समितिमा । समितिले जयनबलाई जसरीभएपनि स्कुलमानिरन्तरतादिनुपर्ने निष्कर्ष निकाल्यो । समितिकापदाधिकारीहरु दिनदिनै जयनबका घरमाधाउनथाले
गुनासो पेटिकाले वचायो बालबालीकाको जिवन
द्धार देवी मावि अलौकी गुनासो सुन्ने तथा लैड्गिक फोकल शिक्षक सरिता साहले समयद सोचेकी थिएनन् होला उनले लिएको जिममेवारीले बालबालीको जीबन रक्षामा सहयोगी हुने छ । तर, जे नसोचेको त्यही नैं भयो । विरगंज महानगर पालिकाको निर्देशन अनुसार विद्यालयले पहिलेनै गुनासो पेटिका राखी सकेको थियो । उनि विद्यालयमा गुनासो पेटिका संचालन तथा प्राप्तहुने गुनासोको व्यवस्थापन
छात्राका लागी राहात गुनासो पेटीका
दुर्गा नमुना मावि वारा, पठन पाठनमा विद्यालयको राम्रो भएका करण नजिकका विद्यालय भएका विद्यार्थी समेत सो विद्यालयमा पठन पाठन लागी आउने गरेका छन । त्यस कारण सो विद्यालयमा छात्राको राम्रो उपस्थिती रहेको छ । धेरै विद्यार्थी भएकाले केही छात्रले छात्राको नाम जोडेर भितामा लेख्ने गरेको, कक्षा सकेर बाहिर निस्कदा कपाल तान्ने जस्ता गतिविधी हुने गरेको